Main

पोखराको कालिज फार्ममा पसेको चितुवाको उद्धार

५ फागुन, काठमाडौं । पोखराको एक कालिज फार्ममा पसेको चितुवाको उद्धार गरिएको छ । सोमबार पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुना गुँदेतालस्थित कुनो कालिज फार्ममा पसेको चितुवाको जिल्ला वन कार्यालयको सहयोगमा उद्धार गरिएको हो । जिल्ला वन कार्यालय कास्कीका प्रतिनिधि डा.किशोर आचार्यले कालिज फार्ममा पसेको चितुवालाई डाड गरेर नियन्त्रणमा लिएको बताए । डा. आचार्यले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button