Main
जापानी वैज्ञानिकहरूले बनाए पानीमा घुल्ने प्लाष्टिक
प्लास्टिक प्रदूषणसँग जुझिरहेको विश्वका लागि जापानी वैज्ञानिकहरूले आशाको नयाँ किरण देखाएका छन् । राइकेन सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्तो नयाँ प्रकारको घुलनशील प्लास्टिक विकास गरेका छन्, जुन समुद्रको नुनिलो पानीमा केही घण्टाभित्रै पूर्ण रूपमा घुल्दछ । शोधकर्ताहरूका अनुसार यो प्लास्टिक परम्परागत बायोडिग्रेडेबल (सड्ने) प्लास्टिकभन्दा पनि धेरै छिटो टुक्रिन्छ र त्यस…
– यस समाचारको श्रोत : Online Khabar हो ।