Main
जापानी हिँडाइ : उमेर ढल्किएका व्यक्तिको स्वास्थ्य सुधार्ने प्रभावकारी तरिका
इन्टरभल वाकिङ ट्रेनिङ (आईडब्लुटी) जापानी अनुसन्धानकर्ताहरूले कार्डियोमेटाबोलिक स्वास्थ्य सुधार गर्न विकसित गरेको हिँडाइको एक प्रकार हो । यसलाई ‘जापानी हिँडाइ’ भनेर पनि चिनिन्छ । यसमा छिटो र ढिलो हिँड्ने तरिका समावेश छ । व्यायमका लागि लागि परम्परागत किसिमको हिँडाइ नभई यसमा व्यक्तिहरूको ३ मिनेट छिटो-छिटो हिँड्ने र फेरि ३ मिनेट ढिलो हिँड्ने गर्छन् । यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।