Main

ठाउँ अनुसारका सबै पर्व सुन्दर छन् : प्रधानमन्त्री ओली

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठाउँ अनुसारका सबै पर्व सुन्दर रहेको बताएका छन् । उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन्, सबैलाई शुभकामना’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत भनेका छन् । धान्य पूर्णिमा कृषि युगमा ठूलो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button