Main

जापान फिफा विश्वकप फुटबलमा छनोट

७ चैत, काठमाडौं । एसियाली राष्ट्र जापान सन् २०२६ मा हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । बिहीबार बहराइनविरुद्ध जितसँगै जापान छनोटका तीन खेल खेल्नुअगावै विश्वकपमा छनोट भएको हो । विश्वकपको एसिया छनोटअन्तर्गत तेस्रो चरणको समूह सी मा रहेको जापानले बहराइनलाई २-० ले हरायो । यस जितसँगै ७ खेलमा १९ अंक जोडेको जापान शीर्षस्थानमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button