Main
‘जारी २’ असोज ३ गतेदेखि विश्वभर प्रदर्शन हुने
काठमाडौं । प्रतीक्षित फिल्म ‘जारी २’ संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि विश्वभर रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका हुन् । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको दोस्रो श्रृंखलाको नाम ‘सङ अफ च्याब्रुङ’ राखिएको छ । सन् २०२३ मा रिलिज भएको सुपरहिट फिल्म ‘जारी’ले बक्सअफिसमा १७ करोडभन्दा धेरै…
– यस समाचारको श्रोत : Online Khabar हो ।