Main

‘जारी २’ दशैंमा आउने, छायांकन बैशाख तेस्रो सातादेखि

काठमाडौं । बहुप्रतीक्षित फिल्म ‘जारी २’को औपचारिक घोषणा भएको छ । नेपाली नयाँवर्ष २०८२ को अवसरमा घोषणा पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी बाँसुरी फिल्म्सले फिल्मबारे जानकारी दिएको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्माको शीर्ष भूमिका हुनेछ । साथै यसमा बुद्धि तामाङ, पुष्कर गुरुङ,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button