Main

जितको कामनासहित पशुपति पुगे पोखरा एभेन्जर्सका फ्यान

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टिम पोखरा एभेन्जर्सका फ्यानले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । टिमको जितको कामना गर्दै फ्यानहरूले बुधबार विहान पशुपतिनाथ मन्दिरको दर्शन गरेको पोखरा एभेन्जर्सले जनाएको छ । त्यसैगरी पोखराका चार विदेशी खेलाडीहरू पनि बुधबार काठमाडौं आइपुगेका छन् । नेदरल्याण्ड्सका बास डे लिड, स्कटल्याण्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button