Main
जितु नेपालले साइन् गरे ‘परालको आगो’
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’को शीर्षमध्येको अभिनेतामा जितु नेपाल अनुबन्धित भएका छन् । निर्माता कम्पनी हरिओम सिने मेकर्ससँग उनले लिखित सम्झौता गरेका छन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि मर्म नबिग्रने सर्तमा फिल्म निर्माणको मन्जुरी दिइसकेको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा…
– यस समाचारको श्रोत : Online Khabar हो ।