Main

त्रिविको सर्भर डाउन

३० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सर्भर डाउन भएको छ । आज बिहान सात बजेसम्म पनि त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छैनन् । वेबसाइट नखुल्दा अनलाइन फारम भर्नुपर्ने काम नहुँदा समस्यामा परेको सेवाग्राहीले बताएका छन् । वेबसाइट नै नखुल्ने भएपछि त्रिवि सेवा आयोगले खुलाएको विज्ञापनमा आवेदन दिन नपाएको उनीहरुको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button