Main

जिमी नीशमलाई विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)

१६ मंसिर, काठमाडौं ।  न्युजिल्याण्डका अलराउण्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । नीशमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्नेछन् । पहिलोपटक नेपाल आएका नीशमको पञ्चेबाजासहित विमानस्थलमा भव्य स्वागत भएको थियो । उनको स्वागतमा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र एमडी निरोज खतिवडा लगायतल सहभागी थिए । नेपाल आएपछि नीशमले जनकपुर बोल्ट्सबाट एनपीएल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button