Main
जियो इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
१३ मंसिर, काठमाडौं । जियो इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा शुरु भएको छ । शुक्रबारसम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन् । सम्मेलनमा ९० भन्दा बढी विषयमा छलफल हुने आयोजक संस्था नेपाल जियोटेक्निकल सोसाइटीका अध्यक्ष मन्दिप सुवेदीले जानकारी दिए । सम्मेलन उदघाटन गर्दै उपप्रधान तथा शहरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।