Main
जिलेस्पीको गोलमा नेपालको अग्रता
८ चैत, काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सुरुवाती अग्रता लिएको छैन । सिंगापुर नेसनल स्टेडियममा भइरहेको खेलमा जिलेस्पी जंग कार्कीले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । जिलेस्पीले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन् । त्रिभुवन आर्मी एफसीबाट घरेलु फुटबल खेल्ने उनले यसअघि गत नोभेम्बरमा भएको अफगानिस्तान विरुद्धको पछिल्लो मैत्रीपूर्ण खेलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।