Main
जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदिप पियाको निधन
३१ जेठ, काठमाडौं । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगायत विभिन्न क्रिकेट संवद्ध व्यक्तित्वहरूले पियाको निधनबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । पिया गत २०८० साउनमा अध्यक्षमा निर्वाचित भएका थिए । पियाले चितवन जिल्लामा क्रिकेट र खेलाडीको हितमा महत्वपूर्ण कामहरू गर्दै आएका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।