Main

जिल्ला जिल्लामा पुग्यो एसईईको प्रश्नपत्र

२५ फागुन, काठमडौं। आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि जिल्ला–जिल्लामा प्रश्नपत्र पुगेको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेका अनुसार काठमाडौंमा मात्र बाँकी छ। ‘प्रश्नपत्र छपाईको काम सकेर जिल्ला जिल्लामा गइसकेको छ । मधेश र बागमतीको केही जिल्लामा आज गएको छ । अरु ठाउँमा पुगिसक्यो,’ उनले भने । एसईईका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button