Main
जीएमआर र एसजेभीएनले जुटाए माथिल्लो कर्णालीमा लगानी
४ माघ, काठमाडौं। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरू जीएमआर इनर्जी, एसजेभीएन र इरेडाले परियोजना निर्माणका लागि ऋण लगानी जुटाएका छन् । जीएमआरले यो आयोजना निर्माणको जिम्मा पाएको १७ वर्षपछि र लगानी बोर्डसँग परियोजना विकास सम्झौता (पीडीए) गरेको ११ वर्षपछि आयोजनाका लागि ऋण लगानी जुटाएको हो । यो आयोजना निर्माणको जिम्मा पाएको जीएमआर वित्तीय संकटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।