Main
जीएसआईमा उल्झियो प्रधानमन्त्रीको भ्रमण
नेपालले जीएसआई समर्थन गरेको होइन भने तत्कालै स्पष्ट धारणा आउनुपर्थ्यो। नेपाल मौन रहँदा चीनको दाबीलाई पुष्टि गर्न बल पुगेको छ। जसले गर्दा अन्य मित्रराष्ट्रहरू माझ नेपालको परराष्ट्र नीति फेरिएको गलत सन्देश जाने जोखिम छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।