Main
जीबीसहित १९ जनालाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा
सूर्यदर्शन सहकारीको रकम अपचलन गरी फरार रहेका जीबीसहित सञ्चालक र पुर्पक्षका लागि कारागार रहेकाहरूको पनि थप अध्ययन गरी १ सय ५१ करोड बिगोको माग गर्दै मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।