Main
जीवनोपयोगी शिक्षा आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
१२ चैत, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै नागरिकलाई समान, जीवनोपयोगी र गुणस्तरीय शिक्षा आवश्यक रहेकोमा जोड दिएकी छिन् । काठामाडौंमा मंगलबार दिगो विकासका लागि जीवन विकास पुरस्कार कार्यक्रममा भण्डारीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेकोमा जोडि दिइन् । ‘नेपालको दिगो लक्ष्य अन्तर्गत शिक्षामा विशेष प्रतिबद्धता जाहेर गरेको छ । सबै…
– यस समाचारको श्रोत : Online Khabar हो ।