Main

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

७ पुस, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ प्रतिशत बोनस सयेर घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको ५ पुसमा बसेको १११औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९ सयको १४ प्रतिशतका दरले हुन आउने १८…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button