Main
जी–सेभेनको बैठकले भन्यो– इरान क्षेत्रीय अस्थिरता र आतंकको असली स्रोत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने बैठक नसकिँदै अमेरिका फर्किएका थिए । उनले पनि इरानले परमाणु हतियार राख्न नपाउने बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।