Main
जुनकिरीको रोचक तथ्य, जोडीलाई आकर्षण गर्न प्रकाशको प्रयोग
साहित्य र संगीतमा अनेक बिम्ब बनाइन्छ, जुनकिरीलाई । जुनकिरीका गीत छन्, जुनकिरीका कथा छन्, जुनकिरीका किस्सा छन् । जुनकिरीमाथि यतिधेरै चर्चा हुनुमा यसको अद्भूत शारीरिक अवस्थिति पनि हो । जुनकिरीको पुच्छर ज्योतिमय हुन्छ, खासगरी रातको समयमा । त्यही नै यिनको विशेषता हो, पृथकता हो । आखिर जुनकिरीको पुच्छर किन बल्छ ? जुनकिरी एक प्रकारको नरम…
– यस समाचारको श्रोत : Online Khabar हो ।