Main
‘जुना’को मर्मस्पर्शी टिजर : बालविवाहले ल्याउने असरको कथा
काठमाडौं । बालविवाह र महिला हिंसा निरुत्साहित गर्नेबारेको कथावस्तुमा बनेको फिल्म ‘जुना : एक व्यथा’को टिजर सार्वजनिक भएको छ । माघ २५ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई जीवन सेन्चुरीले निर्देशन गरेका हुन् । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मको शीर्ष भूमिकामा अस्मिता ढकालले अभिनय गरेकी छन् । अनमेल विवाहले नारीको जीवनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।