Main
जुनार बेचेरै काठमाडौंमा घर-घडेरी
किसान गुन्डबहादुर ठकुरी दम्पतीले ३५ वर्षदेखि जुनारको व्यावसायिक खेती गर्दै आएका छन् । गुन्डबहादुरले भने, ‘जुनारबाट भएको आम्दानीले काठमाडौँको कपनमा घर घडेरी जोडेका छौँ । हाम्रो पारिवारिक खर्च यसैले धानेको छ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।