Main
‘जुना’लाई देशभर ८० शो, अग्रिम टिकट विक्री सुरु
काठमाडौं । शुक्रबारदेखि देशब्यापी रिलिज हुन लागेको फिल्म ‘जुना : एक व्यथा’को एड्भान्स टिकट विक्री सुरु भएको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको फिल्मले उत्साहजनक शो पाएको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा १० शो र उपत्यकाबाहिर १४, वान सिनेमाजले ४, एफक्यूब चाबहिलले २, बिग मुभिजले ३, कीर्तिपुर…
– यस समाचारको श्रोत : Online Khabar हो ।