Main
जुनियर खेलकुद प्रतियोगिताको मिति सर्यो
१९ जेठ, काठमाडौं । यही जेठ २२ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्ले सुरु गर्न लागेको यू–१४ विद्यालय खेलकुद प्रतियोगिताको मिति सरेको छ । जेठ २२ गते देखि २६ गते सम्म काठमाडौंमा हुने भनिएपनि मिति सरेको हो । नेपाल यातायात व्यवसायी महासंघको आन्दोलनका कारण उक्त समयमा खेलाडी सहभागी हुन नसक्ने भएकाले प्रतियोगिताको मिति परिवर्तन गरिएको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।