Main
जुनियर प्रतियोगिता जेठमा
२५ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यू–१४ विद्यालय खेलकुद आगामी जेठ २१ गते देखि काठमाडौंमा सञ्चालन गर्ने भएको छ । प्रतियोगिताको संयोजक राखेप कार्यकारी समिति सदस्य रन्जना श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालको बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको हो । एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल रग्वी जुडो र छात्र क्रिकेटका प्रतिष्पर्दा हुने प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।