Main
जुम्लामा ‘कल्ली’ छायांकनमा अर्पण थापा, यस्तो छ लुुक्स
काठमाडौं । छायांकन भइरहेको फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । केही सातादेखि कर्णालीको जुम्लामा छायांकन चलिरहेको छ । थापाको लुक्सले दर्शकमा कौतुहलता जगाउने देखिन्छ । निर्देशक लक्ष्मण सुनारले उनको भूमिकाबारे खुलाएनन् । यद्यपि, गाउँले मुखिया टाइपको भूमिका हुनसक्ने अड्कल काट्न सकिन्छ । उनको वेशभुषा र सेट डिजाइनले उनी उक्त भूमिकामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।