Main

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट ९ जना पक्राउ

१३ पुस, काठमाडौं। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा टोखाबाट ९ जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका-३ ढलमलस्थित धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ४० वर्षीय होम नारायण श्रेष्ठको बिएण्डबी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहितत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार रूपैयाँ र ६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button