Main

जुवातास खेलेको आरोपमा ललितपुरबाट ७ जना पक्राउ

२१ मंसिर, काठमाडौं । ललितपुर गोदावरी नगरपालिका–८ डुकुछापबाट जुवातास खेलेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । डुकुछाप बस्ने ५० वर्षीय श्यामकुमार जीसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्यामकुमार समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बुङमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button