Main
जुवातास खेलेको आरोपमा १३ जना पक्राउ
२ साउन, काठमाडौं । जुवातास खेलेको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका–११ घर भएका ४२ वर्षीय साइला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका हुन् । साइला समेत १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।