Main
जेनजीका थरीथरी समूह, फरक-फरक माग
सडकका दृश्य हेर्दा जेनजीका ‘बहुरङ्गी’ रूप देखिन्छन् । त्यसबाहेक सञ्जालमा पनि जेनजीका अनेकौं समूह छन् । उनीहरूका माग संघीय लोकतान्त्रिक गणतान्तिक जोगाउनेदेखि राजतन्त्र ल्याउने, संसदीय व्यवस्था फालेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अपनाउने सम्मका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।