Main
जेनजीले ठानिरहेका छन् प्रत्यक्ष कार्यकारीलाई अस्थिरता रोक्ने अचूक उपाय ?
जेनजी आन्दोलनपछि प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस सतहमा छ । भदौ २३ र २४ गतेको आन्दोलनपछि जेनजीहरू नै यसमा वादविवाद गरिरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।