Main

जेनजी आन्दोलनका क्रममा श्रम विभागका ४ वटा कार्यालयमा क्षति

१३ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका ४ वटा कार्यालयमा क्षति पुगेको पाइएको छ । आन्दोलनका क्रममा भएको आगजानी तथा तोडफोडका क्रममा भएको क्षति संकलन गर्ने क्रममा विभाग अन्तर्गतका ४ वटा कार्यालयमा क्षति पुगेको पाइएको हो । ११ वटा कार्यालयहरूमध्ये श्रम तथा रोजगार कार्यालयहरू…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button