Main
जेनजी आन्दोलनका घाइतेलाई दुर्गेशले गरे आर्थिक सहयोग
काठमाडौं । गायक दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । कमाइको केही हिस्सा घाइतेको उपचारमा खर्चिने घोषणा पनि उनले गरेका छन् । यसक्रममा अस्पतालमा रहेका ११ जना घाइतेलाई जनही १०/१० को दरले आर्थिक सहयोग वितरण गरे । सकेजति घाइतेको परिवारलाई सघाउने वचन पनि उनले दिएका छन् । आफू संगीतकर्मीभन्दा पहिला…
– यस समाचारको श्रोत : Online Khabar हो ।