Main

जेनजी आन्दोलनका घाइतेसहित सहकारी पीडितले गरे प्रदर्शन (तस्वीरहरू)

१६ कात्तिक, काठमाडौं । सहकारी बचतकर्ता पीडितहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । लामो समयदेखि न्याय नपाएको भन्दै पीडितहरुले आइतबार बिहान बुद्धनगरस्थित कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा जेनजी युवा प्रतिनिधिसहित सहकारी पीडितहरू सहभागी थिए । उनीहरूको भीड व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको थियो । सहकारी पीडित र जेनजी आन्दोलनमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button