Main

जेनजी आन्दोलनका शहीद सन्तानलाई काठमाडौं युरो स्कुलले पूर्ण छात्रवृत्ति दिने

विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्तहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने घोषणा गरेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button