Main
जेनजी आन्दोलनको अर्थराजनीतिक पाटो
यदि यो सरकारले समयमा चुनाव गर्न सक्यो र जेनजीले उठाएका विषय सम्बोधन हुन सके भने यसले मुलुकमा सकारात्मक प्रभाव पार्छ । त्यसो हुन सके विदेश जाने र उतै सेटल हुन खोज्ने युवाको प्रवृत्तिमा रोक लाग्छ भन्ने अपेक्षा गर्न सकिन्छ । त्यो हुन सकेन भने युवामा अझ बढी असन्तुष्टि आउँछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।