Main
जेनजी आन्दोलनपछि बन्द भएको मौलाकाली केबलकार आजदेखि सञ्चालन
६ मंसिर, चितवन । जेनजी आन्दोलनका बेला भएको तोडफोड र आगजनीका कारणले बन्द भएको पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकाली केबलकार आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गते तोडफोड र आगजनी गरेपछि केबलकारको बटमस्टेशनमा करोडौंको क्षति पुगेको थियो । झण्डै २ महिनाभन्दा बढी समय बन्द रहेको केबलकार शनिबार आजदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको केबलकारका स्टेसन म्यानेजर…
– यस समाचारको श्रोत : Online Khabar हो ।