Main
जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्बको क्षति आकलन
महासंघले देशभरिको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबर निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।