Main
जेनजी आन्दोलनमा काठमाडौंबाट पक्राउ परेका ७० प्रतिशत व्यक्तिको पृष्ठभूमि आपराधिक
पक्राउ परेका व्यक्तिहरूको विगतबारे प्रहरीले अध्ययन गर्दा ७० प्रतिशतको आपराधिक पृष्ठभूमि देखिएको परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।