Main

जेनजी आन्दोलनमा कारागारबाट फरार विदेशी कैदी पक्राउ

२३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार एक विदेशी कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुला छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको परिसरका एसएसपी रमेश थापाले बताउ । उनी लागु औषधको कसुरमा कारागार चलान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button