Main

जेनजी आन्दोलनमा घाइते भएका ३० जना अझै अस्तपालमा

स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरण अनुसार घाइते भएका ३० जनाको उपचार भइरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button