Main

‘यहाँ ठूलीआमाको शव कुरेर बसेका छौँ, उता उत्तराखण्ड पहिरोमा परिवारका ६ जना परेका छन्’

‘उत्तराखण्डको बाढीपहिरोमा परी परिवारका ६ जना सम्पर्कविहीन भएको खबर आएको छ,’ लोकेन्द्रले भने, ‘यता फेरि ठूली आमाको निधन भयो भन्ने सुनियो ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button