Main
जेनजी आन्दोलन क्षतिमा बीमा कम्पनीले दिए डेढ अर्ब अग्रिम दाबी भुक्तानी
बिमा प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीले आवश्यक मूल्यांकन गरी १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।