Main
जेनजी आन्दोलन : सर्वोच्च र अख्तियारसहित प्रहरीमा १ सय ४ जाहेरी
८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र अपराधिक उपद्रवसँग सम्बन्धित १ सय ४ वटा जाहेरी प्रहरीकोमा परेको छ । सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १ सय ४ वटा जाहेरी परेको प्रहरीले जनाएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारे जानकारी गराएको हो । जस अनुसार, व्यक्तिगत…
– यस समाचारको श्रोत : Online Khabar हो ।