Main

जेनजी प्रदर्शनमा लुटपाट र चोरीमा संलग्न ३ जना पक्राउ

४ असोज, काठमाडौं । गत २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनका क्रममा लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३० को रातोपुलस्थित एउटा घरमा ढुंगा, मुढा, तोडफोड र आगाजी गरेर नगद र सुनचाँदी चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका–३० का…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button