Main

जेन–जी अहिले त्रसित छन्, डेरा छोडेर भाग्नु पर्ने अवस्था छ: ओली

१ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी अहिले त्रसित अवस्थामा रहेको बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा निवर्तमान प्रधानमन्त्री ओलीले ड्र्यागनका ट्याँटु खोपेकाहरूले वास्तविक जेन–जीलाई धम्क्याउने गरेको बताएका हुन्। उनले जेन–जीहरू डेरा छोडेर भाग्नु पर्ने अवस्थामा रहेको समेत दावी गरे। ‘जेन–जीको नाम लिइयो, जेन–जी कस्तो अवस्थामा छन्? कहाँ बसेका छन्? के खाँदैछन्?’…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button