Main

जेन–जी आन्दोलनको नाममा षड्यन्त्र भयो: शंकर पोखरेल

१३ कात्तिक, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनका क्रममा नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताएका छन्। प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेले जेन–जी आन्दोलनमा घुसपैठगरी न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताएका हुन्। आन्दोलनमा नाममा न्यायालयमाथि आक्रमण हुन सामान्य घटना नभएको उनको भनाइ छ। महासचिव…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button