Main
जेन–जी पुस्तालाई धोकामा पारियो: ओली
१ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी पुस्तालाई धोकामा पारिएको बताएका छन्। जेन–जी आन्दोलनबाट सरकार छाड्न बाध्य भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै निवर्तनमा प्रधानमन्त्री ओलीले जेन–जी आन्दोलनलाई आफूले तीन भागमा छुट्याएर हेर्ने गरेको बताए। ‘जेन–जी आन्दोलनलाई तीन भागमा हेर्छु। उनीहरूका खुलस्त रूपमा तीनवटा माग थिए। भ्रष्टाचार, अन्त्य, सुशासन कायम र रोकिएका सामाजिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।